काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् । शनिबार स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् ।
विश्वविद्यालय रहेको उल्लेख गर्दै स्वर्गीय नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकाले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको...