गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना हुनुपर्छ : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। शनिवार दिवंगत गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बडूले नेपालमा जी. पी. कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्। ‘अब एउटा जी.पी. कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ। विभिन्न नेताहरुको नाममा छन्। तर जी.पी. कोइराला एउटा…