झण्डै दुई वर्ष अघि फुकुसिमा नम्बर १ आणविक उर्जा केन्द्रबाट प्रशोधित पानीलाई समुन्द्रमा छोड्ने योजना बनाएको जापानले यसको सुरुवात गर्ने जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले फुकुसिमा नम्बर १ आणविक उर्जा केन्द्रबाट निस्केको प्रशोधित पानी यसै वसन्त वा गर्मीको आसपास सुरु गर्ने निर्णय गरेको हो । बैठकले प्रदूषित पानीका कारण प्रभावित माछा मार्ने समुदायका …