परीक्षामा सहभागी हुन चाहने चिकित्सकले फागुन १ देखि २८ गतेसम्म फारम फर्न सकिने काउन्सिलले जनाएको छ। फागुन २९ र ३० गते भने विलम्ब शुल्क तिरेर परीक्षामा सहभागी हुन सकिनेछ।
Kathmandu. The US military, which is intensifying its anti-drug trafficking campaign in the Caribbean Sea region, has reported a fatal attack on another alleged smuggling boat. Information was made public on Friday that at least three people died in the operation.According to details provided by the US Southern Command via social media, the boat was
सर्लाही ३ मा माओवादीभित्रका जनमोर्चा पृष्ठभूमिका नेताहरूको प्रभाव बलियो छ । श्रेष्ठ स्वयम् पनि जनमोर्चा विरासत बोकेका नेता भएकाले त्यसको लाभ लिन सक्ने आकलन गरिएको छ ।
पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट […]
एजेन्सी– बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’ लाई मान्यता दिने जनाएको हो । सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । निर्वाचन आयोगद्वारा सार्वजनिक […]
काठमाडौं– आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ । पार्टीले घोषणापत्रमा हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ । घोषणापत्रमा पार्टीले अबको […]