काठमाडौँ – मध्यपूर्वको युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा दबाब बढ्दै जाँदा म्यान्माको सुक्खा मध्य क्षेत्रमा रहेका साना तेल उद्योगहरू गृहयुद्धको निशानामा परेका छन् । तेलको मूल्य बढेसँगै विद्रोही र सरकारी सेनाबीच तेल कुवा नियन्त्रण गर्ने प्रतिस्पर्धा चर्किँदा त्यहाँ कार्यरत मजदुरको सुरक्षा जोखिममा परेको छ । म्यान्माले आफ्नो आवश्यक इन्धनको करिब ९० प्रतिशत आयात गर्दै […]