राष्ट्रपति पौडेलद्वारा भाइटिका ग्रहण

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटिका ग्रहण गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटिका लगाएमा हुन् ।  सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  […]