नापोलीको अपराजित यात्रामा युभेन्टस बाधक, हेगुइनको गोल बन्यो कारण

मंसिर १६ – साबिक विजेता युभेन्टसले यो सिजन राम्रो प्रदर्शन गरिरहेको नापोलीको लिगमा अपराजित यात्रामा पूर्ण बिराम लगाएको छ । इटालियन सिरी ए फुटबल ...

सम्बन्धित सामग्री

युभेन्टस समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । मोइस केनको गोलमा युभेन्टसले बुधबार राति माल्मो एफएफलाई १–० ले हराउँदै समूह ‘एच’ को विजेता बनेर च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।  इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसको जितमा केनले १८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । च्याम्पियन्स लिगमा केनको यो पहिलो गोल हो ।  जितसँगै युभेन्टस...

चेल्सीलाई पछि पारेर युभेन्टस बन्यो समूह विजेता

इटालियन क्लब युभेन्टस समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर युभेन्टस चेल्सीलाई पछि पार्दै समूह विजेता बनेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि १८ औँ मिनेटमा माइज केनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो […]

युभेन्टसको पोस्टमा चेल्सीको चार गोल

डिफेन्डिङ च्याम्पियन चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा इटालिनय क्लब युभेन्टसमाथि ४-० को फराकिलो जित निकाल्दै समूह एचको शीर्ष स्थानमा उक्लिएको छ। युभेन्टससँगै १२ अंक बनाए पनि चेल्सीले युभेन्टसलाई पछि पारेको हो।मंगलबार राति चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा युभेन्टस घरेलु टोलीसँग निरीह बन्यो। चेल्सीलाई च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गर्दै ट्रेभो चलोबाले २५ औं मिनेटमा सुरूवाती अग्रता दिलाएका थिए।पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीका लागि बाँकी तीन गोल दोस्रो हाफमा सम्भव

युभेन्टस पराजित, इन्टर र रोमा विजयी

एपी । मासिमिलानो एलेग्रीको युभेन्टसमा प्रशिक्षकका रूपमा २००औँ खेल विर्सनलायक बन्यो । युभेन्टस गए राति घरेलु मैदानमा सासुओलोसँग २–१ ले पराजित भयो । भ्रमणकारी सासुओलो डेभिड फ्राटेसीले ४४औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । युभेन्टसका वेस्टन म्याककेनीले ७६औँ मिनेटमा बराबरी गोल फर्काए । तर, इन्ज्युरी समयमा म्याक्सिम जोपेजले गोल गरेपछि...

युभेन्टस र इन्टरको जित

लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा युभेन्टस र इन्टर मिलानले जितको नतिजा निकालेको छ । लगातार तेस्रो जित निकाल्नेक्रममा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए । जितपछि शुरुआती चार […]

रोनाल्डोले तोड्लान् युनाइटेडको उपाधि खडेरी ?

काठमाडौं : शुक्रबार विश्व ट्रान्सफर बजार एकपछि अर्को समाचारले तरंगित बन्यो। विशेष गरेर पोर्चुगलका विश्व चर्चित स्टार रोनाल्डो युभेन्टस छाडेर इङ्‌ग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा सर्वाधिक रह्यो।तर, दिनको अन्तमा अवस्थामात्र फेरिएन, रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबसमेत फेरियो। म्यानचेस्टर युनाइटेडले रोनाल्डो भित्र्याउने जानकारी नै दियो। विकसित घटनाक्रमले सिटी पछि हट्दा युनाइटेड आफ्ना पुराना युवा खेलाडीलाई ३६ वर्षको उमेरमा क्लबमा पुनः अनुबन्धन गर्न सफल भयो।युनाइटेडको रोनाल्डो

युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष

काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।

रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बन्यो ।ज...