रोनाल्डोले तोड्लान् युनाइटेडको उपाधि खडेरी ?

काठमाडौं : शुक्रबार विश्व ट्रान्सफर बजार एकपछि अर्को समाचारले तरंगित बन्यो। विशेष गरेर पोर्चुगलका विश्व चर्चित स्टार रोनाल्डो युभेन्टस छाडेर इङ्‌ग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा सर्वाधिक रह्यो।तर, दिनको अन्तमा अवस्थामात्र फेरिएन, रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबसमेत फेरियो। म्यानचेस्टर युनाइटेडले रोनाल्डो भित्र्याउने जानकारी नै दियो। विकसित घटनाक्रमले सिटी पछि हट्दा युनाइटेड आफ्ना पुराना युवा खेलाडीलाई ३६ वर्षको उमेरमा क्लबमा पुनः अनुबन्धन गर्न सफल भयो।युनाइटेडको रोनाल्डो

सम्बन्धित सामग्री

उपाधि खडेरी तोड्दा फुएन्टेलाई राहत

एक दशकदेखिको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा युइएफए नेसन्स लिगको फाइनलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेसँगै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो भविष्यका बारेमा दुबिधा हटेको दाबी गरेका छन्।...

उपाधि खडेरी तोड्दा फुएन्टेलाई राहत

एक दशकदेखिको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा युइएफए नेसन्स लिगको फाइनलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेसँगै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो भविष्यका बारेमा दुबिधा हटेको दाबी गरेका छन्।...

उपाधि खडेरी तोड्ने प्रशिक्षक थापाको अठोट

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् ।दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला […]

साफ महिला च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्छौँ : प्रशिक्षक थापा

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् । नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका  थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए ।  सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि ट

साफ महिला च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्छौँ : प्रशिक्षक थापा

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् । नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका  थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए । सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि टोलीलाई

उपाधि खडेरी तोड्छौंः प्रशिक्षक थापा

काठमाडौं। नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताउनुभएको छ । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा […]

बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले कोलिन्सलाई ६–३, ७–६ ९७–२० ले पराजित गरेकी हुन्। बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टीले ४४ वर्ष लामो खडेरी तोड्दै अस्ट्रेलियालाई सन् १९७८ […]

युरो कप २०२०: उपाधि खडेरी तोड्ने लक्ष्य

इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि

काठमाडौं। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।