लामो प्रयासका बाबजुद पनि हामीले हाम्रो वंशजको नागरिकता निरन्तर राख्न सफल भएनौं। विदेशको नागरिकता प्राप्त गरेपछि स्वत: नेपालको नागरिकता रद्द हुने कानुन धेरै अगाडिदेखि नै थियो।
अहिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशको नागरिकता देखाउनुपर्ने व्यवस्था …