कर्णालीको बजेट : विभेदको खाडल झल्किएको एमालेको टिप्पणी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको वार्षिक बजेटमाथि प्रदेशसभामा छलफल सुरू भएको छ । ७६४ पृष्ठको रातो किताब सांसदहरूको हातमा पुगिसकेको छ । छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले बजेटमा असमानता र विभेदका खाडल प्रष्ट देखिएको टिप्पणी गरे । ‘कर्णालीमा धेरै सडक महत्वपूर्ण छन् । ती […]