कर्णालीको बजेट अधिवेशन : क्षेत्र विकास कोष सरकारलाई फिर्ता गर्न तयार!

सुर्खेत : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन (छैठौं अधिवेशन) शुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले क्षेत्रीय विकास कोष सरकारलाई फिर्ता  गर्न तयार रहेको बताएको छ। आइतबारदेखि शुरु भएको कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल संसदीय दलका नेता  जीवनबहादुर शाहीले कर्णाल...