अमेरिकाको ओहायोमा गोली प्रहार, ४ जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न […]

सम्बन्धित सामग्री

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ । साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार […]

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोली चलेको हो । आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनले आफैँलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा प्रष्ट भइसकेको […]

अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, एक नेपालीसहित ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । मारिने नेपालीबारे भने केही खुलेको छैन ।बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भए