काठमाडौं । अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ। ‘भौतिक संरचना निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डमा खेलाँची गर्दा डुबानका घटना बढेको अनुमान छ,’ रष्ट्रिय विपद् जोखिम […]