महिला फुटबल : बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको दोस्रो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन् । खेलको ३२ औँ मिनेटमा बङ्गलादेशकी […]

सम्बन्धित सामग्री

बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

साफ महिला फुटबल च्याम्पियनसिप–२०२४ अन्तर्गत आइतबार बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत...

बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

साफ महिला फुटबल च्याम्पियनसिप–२०२४ अन्तर्गत आइतबार बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत...

साफ यू-१६ महिला फुटबल : पहिलो खेलमै बङ्गलादेश सङ्ग नेपाल पराजित

हेटौँडा । काठमाडौंमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ । शनिवार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल ब‌ंगलादेशसँग २-० गोलले पराजित भएको हो । नेपाल, भारत, भुटान र बङ्गलादेश सम्मिलित प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपाललाई शीर्ष २ मा पुग्न कठिन हुने भएको छ । प्रतियोगिताको […]

साफ यू १६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ- नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे देखि शुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र...

नेपालद्वारा बङ्गलादेश पराजित

बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ।...

नेपालद्वारा बङ्गलादेश पराजित

बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ।...

नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौँ। बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट पुगेको […]

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

नेपाललाई अन्तर्राष्ट्रिय महिला फुटबल शृङ्खला

स्थानापन्न गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी रोकेपछि नेपालले आइतबार घरेलु टिम बङ्गलादेशलाई दोस्रो तथा अन्तिम खेलमा टाइब्रेकरमा ४–२ ले हराएर अन्तर्राष्ट्रिय महिला फुटबल मैत्री शृङ्खलाको उपाधि जितेको छ । नेपालले १–० ले शृङ्खला हात पारेको छ । गत भदौमा दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई हराएर बङ्गलादेश साफ च्याम्पियन भएको थियो । यी दुई टिम त्यसपछि पहिलो पटक भिडेका हुन् । त्यसैले बङ्गलादेशमै दुई खेलको मैत्री शृङ्खला हात पारेर नेपाल बदला लिन सफल भएको छ ।