महिला युरोकप : जर्मनीको विजयी सुरूवात

महिला युरोकप फुटबलमा जर्मनीले विजयी शुरूवात गरेको छ । समूह बी मा आठ पटकको महिला युरोपेली च्याम्पियनसिप विजेता जर्मनीले डेनमार्कमाथि ४–० गोलको फराकिलो जित निकालेको हो । जर्मनीको जितमा लिना मागुल, लिए स्कुलेर, लिना लाटविन र एलेक्सजेन्ड्रा पोपले एकएक गोल गरे । खेलको अन्तिम समयमा डेनमार्क १० खेलाडीमा सीमित भएको थियो । जितपछि जर्मनी शीर्ष […] The post महिला युरोकप : जर्मनीको विजयी सुरूवात appeared first on राजधानी राष्ट्रिय दैनिक.