घरेलु मैदानमा पीएसजी म्यानचेस्टर सिटीसँग पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली पीएसजी १-२ गोलअन्तरले पराजित भएको हो। खेलको १५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता…

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

म्यानचेस्टर सिटी र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणमा आज (बुधबार) राति पाँचौ राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदैछ । साविकको उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान […]