कांग्रेसले भन्यो, ‘प्रधानमन्त्रीले लिने विश्वासको मतलाई असफल पार्छौं’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लिने कार्यलाई असफल पार्ने बताएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विश्वासको मत लिनबाट रोक्ने र प्रधानमन्त्रीको योजना असफल पार्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हाम्रो पहिलो लक्ष्य विश्वासको मत लिने कार्यलाई असफल पार्ने हो।’

सम्बन्धित सामग्री

सरकार असफल पार्न कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ : ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्‍याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् । शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् । ‘अहिले असफल पार्ने प्रयास बेस्सरी […]

‘कांग्रेसले प्रधानमन्त्री बाँडेर खुद्रा खेल खेलिरहेको छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले साना दलहरुलाई प्रधानमन्त्री पद बाँडिरहेको आरोप लगाएका छन्।नवनिर्वाचित सांसदहरुका लागि पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले कांग्रेसले अहिले खुद्रा खेल खेलिरहेको टिप्पणी गरे। ‘यो सरकारलाई असफल पार्ने प्रयास बेस्सरी भएको छ, यो सरकारलाई हामी सफल बनाउँछौं।’ ओलीले भने, उहाँहरू साना दलका नेताहरूलाई प्रधानमन्त्री बाँड्नेजस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’कांग्

गणतन्त्र र संविधानलाई असफल बनाउन प्रतिनिधिसभा विघटन गरिएको थियो : कांग्रेस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालीन केपी शर्मा ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबर स्ट्यम्म’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ […]

संसद विघटनबारे कांग्रेसले भन्यो : गणतन्त्र र संविधानलाई असफल बनाउने दुस्साहस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालिन ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबरस्ट्याम्प’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ । ‘सरकारले कार्यपालिका […]

कम्युनिष्टहरू पटकपटक असफल भएपछि कांग्रेसले देशलाई संविधान दिएको हो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन कम्युनिष्ट प्रधानमन्त्रीहरू असफल भएपछि कांग्रेसको नेतृत्वमा संविधान जारी भएको बताएका छन्।  संविधान दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्। २०७२ असोज...

किन असफल भयो सीसीएमसी ?

केही साताअघि नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी संरचना तथा कार्यविधिमा हेरफेर गर्‍यो । सो अघि प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आफ्नो काम गर्न असफल भएकोले भंग गर्न माग गरेको थियो भने माओवादी केन्द्रले पनि सो केन्द्र खारेज गर्न आह्वान गरेको थियो । हुन त यी मागहरूलाई राजनीतिक तथा अन्य कोणबाट पनि […]

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र असफल भएको कांग्रेसको निष्कर्ष, भंग गर्न माग

सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

असफल प्रतिपक्ष

कांग्रेसले आफ्नै नेतृत्वमा मात्रै सरकार बनाउने हो वा सबै विकल्पमा छलफल गर्ने भन्ने विषयमा प्रस्ट पार्न जरुरी छ। माओवादी केन्द्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा प्रस्ट हुन जरुरी छ भने मुख्य कुरा जसपाले कसलाई समर्थन गर्ने भन्ने संस्थागत न...

असफल कम्युनिष्टसँग मिलेर कांग्रेसको सरकार बनाउने चाहना उदेकलाग्दो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका छन्।

कांग्रेस सहयाेगी प्रतिपक्षी हुँदा हुँदै पनि सरकार असफल भयाे : प्रवक्ता शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले तीन वर्ष पूरा गरेको सन्दर्भमा नेपाली कांग्रेस सरकारकाे सहयोगी प्रतिपक्षी हुँदा हुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । सोमवार एक कुराकानीका बीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याङ्कन रहेको बताउनुभयो ।  उहाँले...