अपांगलाई मौरीपालनमा जोड्दै मुसिकोट नगरपालिका

मुसिकोट नगरपालिका–१० की लालमाया कुँवर शारीरिक रूपमा अशक्त छिन् । आगोले हात जलेपछि उनले राज्यबाट ‘ग’

सम्बन्धित सामग्री

मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना

रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ। मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।

मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना

रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ। मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।

मुसिकोट नगरपालिका आफ्नै भवनमा

२१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको आफ्नै भवन निर्माण भएको छ । गुल्मी जिल्लामा पनि १२ स्थानीय तहमध्ये अझै पनि स्थानीय सरकार आफ्नै प्रशासनिक भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । मुसिकोट नगरपालिकाको वडानम्बर ७ वामीटक्सारमा नवनिर्मित प्रशासनिक भवनको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका […]

मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन्। मृत भेटिनुभन्दा केहीबेर अघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए। ‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकिन […]

भूमिगतदेखि सांसदसम्म जनार्दन शर्मा

मुसिकोट नगरपालिका ५ रुकुम पश्चिमका ५९ वर्षीय माओवादी नेता जनार्दन शर्मा फेरि प्रतिनिधि सभामा प्रवेश गर्ने छन्।...

रुकुमको मुसिकोट नगरपालिका मेयरमा कांग्रेस

रुकुम पश्चिमको सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका प्रमुखमा कांग्रेस विजयी

रुकुम पूर्व : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्। उनी ६ हजार ९१४ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन्। शर्माले ६ हजार ९०१ मत ल्याए।यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन्।विजयी प्रमुख उप्रमुख ग

मुसिकोट नगरपालिका–१ मा काँग्रेस विजयी

मुसिकोट नगरपालिका–१ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन घिमिरे वडाध्यक्षमा विजयी भएका छ्न् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण बहादुर थापालाई ३९ मतले पछाडि पार्दै विजयी प्राप्त गरेका हुन् । घिमिरेले ११८२ मत ल्याएका छन् भने थापाले ११४३ मत ल्याएका छन् । अहिले भर्खरै निर्वाचन कार्यालयले घोषणा गरेको हो ।यसै बिच वडा नम्बर १ को मत परिणाम अनुसार गठबन्धनका मेयरका उम्मेदवारले ११४३ मत ल्याएका छन् । एमालेका उम्मेदवारले ११४५ मत ल्याएका छन् ।

मुसिकोट नगरपालिका–९ को अध्यक्षमा गुरुङ निर्वाचित

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ को अध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी उनले ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामकृष्ण कँडेलले ३८१ मत ल्याएका हुन् । ३९ वर्षीय गुरुङ जिल्लामा वडाध्यक्ष जित्ने पहिलो महिला हुन् ।

उत्कृष्ट उद्यमी खोजी गर्दै मुसिकोट नगरपालिका

गुल्मी : मुसिकोट नगरपालिकाले नगरभित्रका उत्कृष्ट उद्यमी खोजी गरेको छ। ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम गरी उत्कृष्ट उद्यमी खोजी गरेको हो।कार्यक्रममार्फत मुसिकोटमा १२८ जना उद्यमीको पहिचान भएको छ। तीमध्ये प्रतिस्पर्धाबाट ४० र २० हुँदै १० जना छानिएका छन्। १० जनामध्येबाट साउन १४ गते उत्कृष्ट दुईजना छनौछ गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।उत्कृष्ट दुईले एक÷एक लाख र अन्य आठजनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने घिमिरेले जानकारी दिए। उत्कृष्ट