मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन्। मृत भेटिनुभन्दा केहीबेर अघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए। ‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकिन […]