असिनाले खाद्यान्न र तरकारी बालीमा क्षति

ताप्लेजुङमा शुक्रबार  परेको असिनाले खाद्यान्न तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको छ । शुक्रबार साँझतिर परेको असिनाले किसानले लगाएको मकै, गहुँ लगायतका खाद्यान्न तथा आलु, बन्दाजस्ता तराकारी बालीमा क्षति पु-याएको हो ।

सम्बन्धित सामग्री

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ ।

देखिँदैन जुनकिरीको टिमटिम

साँझ उज्यालो छर्दै उड्ने जुनकिरी र भरभर गर्दै उड्ने गाइनेकिरा गाउँघरका खेतबारीमा अचेल कमै देखिन्छन् । यसको मार किसानलाई परेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थाल्छ । धेरै मानिसलाई अचम्म पनि लाग्न सक्छ, त्यत्रो आकारको शङ्खेकिरा त्यति सानो जुनकिरीको भोजन कसरी बन्छ होला ? विज्ञहरूका अनुसार जुनकिरीको लार्भाले शङ्खेकिरा खाने गर्दछ । लार्भा भनेको किराको प्रारम्भिक र खन्चुवा अवस्था हो । त्यही अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भालाई नष्ट पार्ने गर्दछ । लार्भा अवस्था

शंखेकिरा मार्न नगरपालिकाको अभियान, १२ क्विन्टल संकलन गर्न ७० हजार खर्च

दाङ : तरकारी र खाद्यान्न बालीमा क्षति पु¥याउन थालेपछि सल्यानको शारदा नगरपालिका–६ बरलामा शंखेकिरा नष्ट गर्ने अभियान सुरु गरिएको छ। यस अभियानअन्तर्गत १२ क्विन्टलभन्दा बढी शंखेकिरा संकलन गरिएको छ। जाइन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले तरकारी, धान, मकै आदि बालीमा क्षति पु¥याउन थालेपछि स्थानीय सरका...