दाङ : तरकारी र खाद्यान्न बालीमा क्षति पु¥याउन थालेपछि सल्यानको शारदा नगरपालिका–६ बरलामा शंखेकिरा नष्ट गर्ने अभियान सुरु गरिएको छ। यस अभियानअन्तर्गत १२ क्विन्टलभन्दा बढी शंखेकिरा संकलन गरिएको छ।
जाइन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले तरकारी, धान, मकै आदि बालीमा क्षति पु¥याउन थालेपछि स्थानीय सरका...