महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप लगाएका छन् । हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै धर्मगुरुले नै डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आचार्यले धार्मिक गुरु महाराजले आफ्नी श्रीमतीलाई पनि महारानी बनाउन अपिल गरेका छन् ।  उनले भनेका छन् – शितलकृष्णलाई पटक–पटक सम्झाएको […]

सम्बन्धित सामग्री

आचार्य श्रीनिवास रिहा

काठमाडौँ। आफूलाई युवासन्त र धर्मगुरु बताउने आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ परेका थिए। प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए। उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो। पक्राउ परेका सबै हिरासतबाट […]

पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास

जनकपुर । धर्मगुरु आचार्य  श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर […]

श्रीनिवास मल्लको सिंहासन पाटन दरबारमा राखियो (तस्बिरहरु)

तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको सिंहासन पाटन दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको छ। हरेक वर्ष ज्या पुन्हिः को अवसरमा सिंहासन सार्वजनिक स्थानमा राखिँदै आएको हो ।

श्रीनिवास फिल्डिङ प्रशिक्षक

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा श्रीनिवास

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्टमा रघुराम श्रीनिवास नियुक्त भएका छन्। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका लागि नेपाली टोली अहिले प्रशिक्षणमा छ। नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा रहँदा सँगै काम गरेका उनी ए लेभलका भारतीय प्रशिक्षक भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 'कोच रघुले मसँग अमेरिकामा छँदा पनि…

राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन्। ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। भारतीय नागरिक श्रीनिवासले नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकामासँगै काम गरेका थिए।  ओमानमा हुने ग्लोबल क्वालीफायरका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।क्यानकाअनुसार श्रीनिवास आइतबार नै &n

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

१७ माघ, काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् […]

राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारमा श्रीनिवास

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारको रुपमा भारतीय रघुराम श्रीनिवास नेपाल आइपुगेका छन् । नेपालले फेब्रुअरी तेस्रो सातादेखि ओमानमा हुने आइसिसी टि२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणको लागि श्रीनिवासलाई फिल्डिङ सल्लाहकार प्रशिक्षकको रुपमा ल्याएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी ए लेभलका प्रशिक्षक हुन् । क्यानले उनलाई उच्च स्तरिय भारतीय […]

श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन

काठमाडौं, असार १० । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो । वर्षभरिमा सवैभन्दा लामो दिन मानिने जेष्ठ पूर्णिमाको दिन उक्त सिंहासन प्रदर्शन गर्ने परम्परा छ । पाटन ओकुवहाल बस्ने जोधाजु शाक्यले वि.स. १७२४ शुक्ल अष्टमी […]