अब अल्मुताइरी दुई वर्षका लागि नेपाल आउँछन् : एन्फा अध्यक्ष शेर्पा

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अब दुई वर्ष नेपाल बस्ने बताएका छन् ।   साफ च्याम्पियनसिपमा उपविजेता नेपाली फुटबल टोलीलाई आज नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष शेर्पाले अल्मुताइरीले अझै दुई वर्ष नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने...

सम्बन्धित सामग्री

विवादकैबीच अल्मुताइरीको कार्यकाल : १७ खेल, १६ खेलाडीको डेब्यू

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी छोडेको अब्दुल्लाहअल्मुताइरीले सामाजिक सञ्जालमार्फत घोषणा गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले कतार फुटबलका अध्यक्षसँग भेट गरेको पछिल्लो दिन नै उनले मुख्य प्रशिक्षक छोडेको घोषणा गरेका थिए । अल्मुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी छोडेको घोषणा गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक राजीनामा दिएको बताएका अल्मुताइरी पुनः टोलीमा फर्केर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी

‘खेलाडी विवादमा एन्फा लचिलो हुनुपर्छ’

अखिल नेपाल फुटबल संघ (एन्फा)मा अहिले दुुई धार छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन्छन् । अध्यक्षले थालेका कामको विपक्षमा उपाध्यक्ष उभिने, उपाध्यक्षका कुरालाई अध्यक्षले नजरअन्दाज गर्नेमात्र होइन, नीति निर्माणको कुरामा यी दुवै एक अर्काको विपक्षमा उभिने गरेका छन् ।पछिल्लो समय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादका विषयमा पनि एन्फाको भूमिका प्रभावकारी हुन सकेको छैन । उसो त प्रशिक्षक अल्मुताइरीको विषयमा क

खेलाडी प्रशिक्षक विवाद: एन्फाले छानविन समिति गठन गर्ने

काठमाडौं, २० वैशाख : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् । श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिती बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने […]

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ

खेलाडी-प्रशिक्षक विवादबारे एन्फाले छानबिन समिति गठन गर्ने

२० वैशाख, काठमाडाैं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ । मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् । शेर्पाले मंगलबार […]

अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको छ ।  मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् । एन्फा मुख्यालयमा भएको छलफलपछि अध्यक्ष शेर्पाले भने,...

एन्फाले खेलाडीहरुलाई भन्यो - चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए ।‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति बेलासम्म हाम्रो के हुन्छ भन्ने हो,’ चन्दले भने । चन्दले आफूहरुले यो विषयमा निष्पक्ष छानविन गर्न पनि एन्फासँग आग्रह गरेको बताए ।उनले छानवि

अल्मुताइरी आइपुगे नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज (शनिबार) नेपाल आइपुगेका छन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई “मेन्सन” गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल […] The post अल्मुताइरी आइपुगे नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल आइपुगे अल्मुताइरी

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । गत बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु […]

अल्मुताइरी नेपाली फुटबल टोलीको थप तीन वर्ष प्रशिक्षक रहने

काठमाडौं- अब्दुल्लाह अल्मुताइरी नेपाली फुटबल टोलीको प्रशिक्षकमा थप तीन वर्ष रहने भएका छन्। अल्मुताइरीले अखिल नेपाल फुटबल संघ-एन्फासँग तीन वर्ष सम्झौता नविकरण गरिएको उल्लेख गरेका छन्। ‘कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् । […]