शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति - शेखर पक्ष

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखर...

सम्बन्धित सामग्री

देउवा पक्षको गठबन्धन मोह, शेखर पक्ष विरोधमा

काठमाडौं, २८ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनको पक्ष विपक्षमा बहस चलेको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधरले गठबन्धनको विपक्षमा बोलेपछि सभापति शेरबहादुर देउवा पक्षले बचाउ गरे । सभापति देउवाले गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुलाई एक्लै चुनाव लडेर देखाउन चुनौती दिए । देउवाको शैलीमा उनी पक्षधर केन्द्रीय सदस्यहरु प्रस्तुत भए […]