काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति विस्तार भएको छ । बुधबार समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले ५५ जनालाई समिति सदस्यमा मनोनीत गरेका छन् ।
मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट खड्काको नेतृत्वमा समिति गठन गरिएको थियो ।
समितिमा वर्तमान र पूर्व पदाधिकारीलाई समावेश गरिएको छ । यस्तै वर्तमान केन्द्रीय सदस्यहरू...