कोशीमा घट्न थाल्यो बहाव

विराटनगर । कोशीमा पानीको वहाव घट्न थालेको छ । वर्षात् रोकिएसँगै बिस्तारै बहाव घटेको हो । आज बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमको तथ्यांकअनुसार ६ लाख ६१ हजार ५ क्यूसेक पानी मापन गरिएको थियो । यो बेलासम्म पानी बढ्ने क्रममै थियो । ब्यारेज बनेपछि बहाव इतिहासकै दोस्रो उच्च विन्दुमा पुगेको थियो । तर, क्रमशः […]

सम्बन्धित सामग्री

घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।

घट्न थाल्यो सप्तकोसीमा पानीको बहाव

सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ । आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।कोसी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोसीको पानी अब...

घट्न थाल्यो सप्तकोसीमा पानीको बहाव

सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ । आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।कोसी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोसीको पानी अब...

सप्तकोशीमा घट्न थाल्यो पानीको बहाव

बहाव बढेर खतराको तह पार गरेपछि आइतबार बिहानदेखि ५६ वटै ढोका खुल्ला गरिएकोमा सोमबार साँझ छ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २० हजार ८४० क्यूसेकमा झरेको छ।

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, जोखिम भने कायमै

काठमाडौं– सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपराह्नबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन […]

बाढीग्रस्त हेलम्बु क्षेत्रमा जनजीवन सामान्य बन्दै, घट्न थाल्यो नदीको बहाव

हेलम्बु । मेलम्ची नदीमा पानीको बहाब घट्न थालेको छ । लेदो भने आइरहेको छ । नदीमा पानीको बहाव घटेसँगै जनजीवन पनि सामान्य बन्न थालेको छ ।  बाढीले विच्छेद् बनाएको मेलम्चीबाट हेलम्बु जोड्ने सडकको निर्माण कार्य पनि भइरहेको छ । बाढीबाट प्रभावित क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा बसिरहेका छन् । विभिन्न व्यक्ति तथा...

नारायणीमा पनि पानीको बहाव घट्न थाल्यो

नवलपरासी। नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ। आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट…