हेलम्बु । मेलम्ची नदीमा पानीको बहाब घट्न थालेको छ । लेदो भने आइरहेको छ । नदीमा पानीको बहाव घटेसँगै जनजीवन पनि सामान्य बन्न थालेको छ ।
बाढीले विच्छेद् बनाएको मेलम्चीबाट हेलम्बु जोड्ने सडकको निर्माण कार्य पनि भइरहेको छ । बाढीबाट प्रभावित क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा बसिरहेका छन् । विभिन्न व्यक्ति तथा...