घट्न थाल्यो सप्तकोसीमा पानीको बहाव

सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ । आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।कोसी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोसीको पानी अब...

सम्बन्धित सामग्री

कोशीमा घट्दै पानीको बहाव

कोशीमा पानीको बहाव घट्न थालेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षले पानीको बहाव घट्दै गइरहेको जनाएको हो।

घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।

सप्तकोशीमा घट्न थाल्यो पानीको बहाव

बहाव बढेर खतराको तह पार गरेपछि आइतबार बिहानदेखि ५६ वटै ढोका खुल्ला गरिएकोमा सोमबार साँझ छ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २० हजार ८४० क्यूसेकमा झरेको छ।

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, जोखिम भने कायमै

काठमाडौं– सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपराह्नबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन […]

सप्तकोसीमा घट्यो पानीको बहाव

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो ।शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ ।बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।

सप्तकोसीमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन

काठमाडौं– सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन […]

मौसममा सुधार, एक/दुई दिन लगातार पानी पर्ने सम्भावना कम

काठमाण्डाै - मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ । अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ । मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले साव...

मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्यो

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दीमा जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।  हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ ।हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनले भने, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वै

नारायणीमा पनि पानीको बहाव घट्न थाल्यो

नवलपरासी। नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ। आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट…