अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने प्योङयाङको अर्को चेतावनी - Naya Patrika
दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाद्वारा अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र...पूरा पढ्नुहोस् »
युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।
युक्रेनका थुप्रै ठूलो शहरमा ताजा रुसी हमलापछि पूरा देशमा हवाई हमलाबारे चेतावनी जारी गरिएको छ ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी एरेस्टोभिकले सामाजिक सञ्जालमा सयभन्दा बढी मिसाइल युक्रेनी शहरको तर्फबाट हानिएको जानकारी दिइन् ।राजधानी किभमा कम्तिमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो तर ती क्षेप्यास्त्र आक्रमण थिए वा हवाई आक्रमण भन्नेबारे स्पष्ट हुन सकेको छैन ।खार्किभ, ओडेसा र जाइटामिर शहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो ।ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेन्कोले युक्रेनमा ठूलो मात्रामा मिसाइल आक
चीनले मालवाहक जहाजहरूभित्र लुकाउन मिल्ने क्षेप्यास्त्रहरू बनाइरहेको पश्चिमका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
विशेषज्ञहरूका अनुसार, यी क्षेप्यास्त्रहरू बन्दरगाहमा बरामद नभई सजिलै पास हुन सक्छन् । युद्धको स्थितिमा चीनले अचानक चेतावनी नदिइकनै संसारमा जहाँसुकै पनि भीषण क्षेप्यास्त्र आक्रमण गर्न सक्छ ।
मालवाहक जहाजहरूको विशालकाय फ्लीटमा क्षेप्यास्त्रहरूलाई सजिलै लुकाउन सकिने विशेषज्ञहरू बताउँछन् । बाहिरबाट हेर्दा सामान्य कन्टेनर जस्तो देखिने यी जहाजहरूमा घातक क्षेप्यास्त्र हुनेछन् । चीनका हजारौं मालवाहक जहाजको बीचमा यिन...
काठमाडौं । अमेरिकाले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रसायनिक आक्रमणको प्रतिक्रियास्वरुप क्षेप्यास्त्र आक्रमणको तयारी भइरहेको बताएका हुन् ।
ट्रम्पले माइक्रो ब्लगिङ साईट ट्वीटरमार्फत तयार रहन रुसलाई ...