अमेरिकाले दियो क्षेप्यास्त्र आक्रमणको रुसलार्इ चेतावनी

काठमाडौं । अमेरिकाले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रसायनिक आक्रमणको प्रतिक्रियास्वरुप क्षेप्यास्त्र आक्रमणको तयारी भइरहेको बताएका हुन् ।    ट्रम्पले माइक्रो ब्लगिङ साईट ट्वीटरमार्फत तयार रहन रुसलाई ...

सम्बन्धित सामग्री

अमेरिकाले किभलाई दियो एन्टी–रडार क्षेप्यास्त्र ‘हार्म’

किभ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले अमेरिकाले युक्रेनलाई एजीएम– ८८ हाई–भेलोसिटी एन्टी रडार क्षेप्यास्त्र (हार्म) उपलब्ध गराएको जनाएका छन् ।  तर, उनले कति वटा यस्ता क्षेप्यास्त्र युक्रेन पठाइएको भन्नेबारे केही उल्लेख गरेका छैनन् । युक्रेनलाई थप हातहतियार उपलब्ध गराउने प्याकेज अनुरूप नै ती क्षेप्यास्त्र किभ पठाइएको काह्लले बताएका छन्...

अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने

काठमाडौँ– विगत एक सातायता रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सयौँको सङ्ख्यामा जमिनबाट आकाशमा मार हान्ने स्टिङ्गर क्षेप्यास्त्र पठाएको खुलासा भएको छ । अमेरिकाका दुई अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएअनुसार यही साताको सोमबार अमेरिकाले युक्रेनलाई २ सय थान स्टिङ्गर क्षेप्यास्त्र आपुर्ति गरेको हो । गत शुक्रबार युक्रेनलाई हतियार सहयोग गर्ने बाचा गरेको ह्वाइट हाउसले […]

अमेरिकाले युक्रेनलाई दियो विमान खसाल्ने ‘स्टिङ्गर मिसाइल’

१९ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्र खसाल्न सक्ने सयौं ‘स्टिङ्गर मिसाइल’ दिएको छ । अमेरिकाले युक्रेनलाई सयौं संख्या बराबरका स्टिङ्गर मिसाइल पठाएको संसदीय स्रोतलाई उद्धृत गर्दै एनबीसी समाचार माध्यमले जनाएको छ । सोमबार मात्रै दुई सयभन्दा बढी स्टिङ्गर मिसाइल पठाइएको पनि समाचारमा उल्लेख छ । गत हप्ता घोषणा गरिएको ३५ करोड डलर […]

रुसलाई रोक्न अमेरिकाले युक्रनलाई दियो ३०० वटा जेभलिन क्षेप्यास्त्र

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाले ८० टन बराबरको एन्टी ट्यांक क्षेप्यास्त्रहरू युक्रेन पठाएको छ ।  रुसी सैनिकहरूलाई ध्वस्त पार्ने लक्ष्य ती उच्च प्रविधियुक्त हतियारहरूले लिएका छन् ।  जेभलिन क्षेप्यास्त्रहरू किएभमा मंगलवार अबेर राति पुगेका हुन् । अमेरिकाले युक्रेनलाई २० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराएकोमा यो त्यसको एक हिस्सा हो ।  त्यस जत्थामा ग्रिनेड लोन्चर र हातहतियार पनि छन् । त्यस्तै गैरघातक हतियार प्रणाली पनि त्यसमा समावेश गरिएका छन् । बेलायत, इस्टोनिया, लाट्भिया र लिथुएनियाले स...

रुसले भूउपग्रह ध्वस्त पार्ने क्षेप्यास्त्र परीक्षण गरेपछि रिसायो अमेरिका

रुसले अन्तरिक्षको भूउपग्रहलाई ध्वस्त पार्ने क्षेप्यास्त्रको परीक्षण गरेपछि अमेरिकाले त्यो खतरनाक तथा गैरजिम्मेवार व्यवहार भएको भन्दै आलोचना गरेको छ ।  ‘अमेरिकाको स्पेस कमान्ड अन्तरिक्षमा कुडाकर्कट जम्मा हुने घटनाका बारेमा जानकार छ,’ पेन्टागनले सोमवार बतायो । अमेरिकी सेनाले कुडाकर्कट कुन ठाउँमा जम्मा भएको सक्रियतापूर्वक पत्ता लगाउन कोशिश गरिरहेको जानकारी पनि पेन्टागनले दियो ।  अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले घुमिरहेको भूउपग्रहलाई ध्वस्त पार्न मस्कोले क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाए ।...