मादलमै परनिर्भर वादी समुुदाय

सुर्खेत –  दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे। यो उनीहरूको पुख्र्यौली पेसा हो। तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुख्र्यौली पेसा छोड्दै गएका छन्। स्थानीय मना वादीले मादल बनाउने पेसा नै संकटमा परेको बताइन्। उनी भन्छिन्, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा […]