अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा यही चैत १९, २० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी, अतिथी अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन […]