दोहा– ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानमा हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता घुम्ती सेवा आयोजना गरिने बताएका छन् । गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली दूतावास मस्कटको संयुक्त आयोजनामा भएको श्रमिक सचेतना सम्बन्धी कार्यक्रममा बोल्दै राजदूत अर्यालले हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमित रुपमा सलालामा घुम्ती सेवा […]