नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभ