महानगरले उद्योगमा शिलबन्दी गरेपछि पानी उद्योगीहरु आन्दोलित, सरकारले आफूहरुको माग नसुने चाडवाडलगत्तै सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले काठमाडौं महानगरपालिकाले आफ्नो आधिकार क्षेत्रविपरीत पानी उद्योगमा शिलबन्दी गरेको भन्दै आपत्ति जनाएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले महानगरले अधिकार क्षेत्रविपरीत उद्योगीलाई सुनुवाईको मौका नै नदिई बालाजुमा रहेको आक्वा ९९ को उद्योगमा शिलबन्दी गरेको बताएको हो । महानगरले पानी उद्योगी र उद्योगमाथि अधिकार […]

सम्बन्धित सामग्री

भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको […]

काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने श्रमिकको चेतावनी

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाड लक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने मागअघि सारेको […]

मिटर ब्याज लगाउने लघुवित्त खारेजीका लागि आन्दोलन गर्ने चेतावनी

लघु वित्त तथा वित्तीय संस्थाहरु खारेजीको माग राख्दै २५ असोजमा लाखौं पीडितले सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । सोमबार ‘लघु वित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरेर पीडितहरुको न्याय र लघु वित्त तथा वित्तीय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने चेतावनी दिएका हुन् ।संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरीलगायतका हजारौंलाई आत्महत्या […]

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

वादी समुदायले दियो कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : वादी समुदाय संघर्ष समितिले सरकारसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै केन्द्रीय सरकार र कर्णाली प्रदेशसँग भएका सहमति अक्षरशः कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।वादी समुदाय संघर्ष समितिले नेपाल सरकारसँग २०६४ सालमा पहिलोपटक २६ बुँदे र दोस्रोपटक सुर्खेतमा भएको ५ बुँदे सहमतिमध्ये कुनै पनि सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै अक्षरशः कार्यान्वयन गर्न माग गरेको छ।प

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

१४ माघ, काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, […]

वन उपभोक्ता महासंघको आन्दोलन गर्ने चेतावनी

दाङ : सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले आफ्ना माग सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी दिएकी छन्।मंगलबार दाङको तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यका कारण वनमा निहुरो, घोँगी टिप्न र माछा मार्न गएकालाई गोली हानेर मारेको भन्दै मान्छेभन्दा जनवार ठूलो देख्ने सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताइन्।उनले वर्षेनि जंगली जनवारको आक्रमणमा परेर मृत्यु तथा घाइते भएकाहरूको क्षतिपूर्तिका लागि समेत राज्य उदासीन भएको निकुञ्ज र मध्यवर्ती क्षेत्र नजिकै बसोवास गर्ने

नेपाल टेलिकमका कर्मचारीले दिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् । कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा […]