स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी, कसले के भने ?

काठमाडौं, ९ असोज । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर […]