भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको […]

सम्बन्धित सामग्री

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावलीविपरित भएकाले तत्काल निर्णय फिर्ता नलिए मंसिर १५ देखि आन्दोलन थाल्ने चेतावनी दिएको हो।विसं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा बढाउनु पर्नेमा नियमविपरीत

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले राज्यबाट सञ्चालित लिमिटेडले ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित रहेको टिप्पणी गरेको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्ना माग पुरा नगरे महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघका अध्यक्ष रामहिरा पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,‘गत २०७५ साउन १ गतेबाट लागु […]

दुई दिनभित्र भाडा समायोजन नभए पेट्रोलियम ढुवानी ठप्प बनाउने महासंघको चेतावनी

काठमाडौं : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।महासंघको आजको बैठकले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो। महासंघले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाउँदै भाडा समायोजनको लागि भदौ २४ गतेसम्मको अल्टिमेटम दिएको छ।मन्त्रालयमा बुझाएको माग पत्रमा २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिओडी नलिने, भदौ २५ गतेबाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने र असोज १ गत