काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङ विद्यार्थी राजनीतिबाट आएका हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका उनी लामो समय कोइराला परिवारसँग नजिक रहे । पछिल्लो समय रामचन्द्र पौडेलसँग धनराजको निकटता रह्यो । पार्टीमा सिद्धान्तको राजनीतिमा जोड दिने उनी लागेको कुरा प्रष्ट बोल्ने स्वभावका छन् । धनराज स्याङ्जाका हुन् । उनले प्रत्यक्ष निर्वाचन […]