स्याङ्जा । पछिल्लो समय नेपाली राजनीतिमा राष्ट्रियताको बिषयमा खुलेर आवाज उठाउने नेता हुन् धनराज गुरुङ । नेपालको पुरानो राजनीतिक दलको फेरो समातेर सामाजिक सेवामा लागेका गुरुङ्ले १४ औं महाधिवेसनमा नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिएका छन् । सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको नेतृत्वमा बनेको टिमबाट गुरुङ्ले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । विद्यार्थीकाल देखि राजनीतिक यात्रा […]
The post अबसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी : धनराज गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.