स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी

काठमाडौँ -स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रसका नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । भने एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन ।

सम्बन्धित सामग्री

स्याङ्जा- २ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्। उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्। यसअघि विसं २०७४ को […]

स्याङ्जा-२ : कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा  -  प्रतिनिधि सभातर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्नुभएकाे हाे।गुरुङले ३१ हजार ४ सय ६६ मत पाउनु भएकाे छ भने एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाउनु भएकाे छ ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएकाे छ । यस निर्वाचन क्षेत्रमा  ७० हजार १ सय ९१ मत खसेकाे थियाे ।  स्याङ्जा–२ मा म...

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् ।        प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी...

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्।  मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन…

स्याङ्जा – २ मा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी हुनु भएकाे छ। नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी हुनु भएकाे हाे । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएकाे हाे। अर्यालले २५ हजार ८३९ मत ल्याउनु भयाे […]

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

१७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो […]

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ जित नजिक

कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप १ सिट सुरक्षित गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्ति भएको हो ।गुरुङ एमालेकी पद्मामा अर्याल भन्दा ५९ सय ७५ मतले अघि छन् । यहाँ ४८ सय ७१ मत मात्र गन्न बाँकी छ ।  पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याएका छन् भने एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् । यस्तै गण्डकी प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका महेश भट्टराई जित नजिक पुगेका छन् ।

स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

१५ मंसिर, स्याङ्जा ।  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ […]

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् । नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना […]

अबसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी : धनराज गुरुङ

स्याङ्जा । पछिल्लो समय नेपाली राजनीतिमा राष्ट्रियताको बिषयमा खुलेर आवाज उठाउने नेता हुन् धनराज गुरुङ । नेपालको पुरानो राजनीतिक दलको फेरो समातेर सामाजिक सेवामा लागेका गुरुङ्ले १४ औं महाधिवेसनमा नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिएका छन् । सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको नेतृत्वमा बनेको टिमबाट गुरुङ्ले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । विद्यार्थीकाल देखि राजनीतिक यात्रा […] The post अबसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी : धनराज गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.