भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ …

सम्बन्धित सामग्री

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख बढी

कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ […]

अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या आठ लाख पुग्यो

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले बताएका छन्।

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

२७ मंसिर, काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा झण्डै […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका कारण मृत्युदर केही घटेको भने उनीहरुले स्विकारेका छन् । विश्वभर पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या घटेको छ । यद्यपी, यस महिना केही देशमा संक्रमित संख्या बढेको पनि छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसबाट २५ करोडभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ ।&

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ। भारतमा पहिलो मृत्यु १० मार्च, २०२० मा कर्नाटकको कलबुर्गीमा भएको थियो । भारतमा पछिल्लो २२ दिनमा मात्रै ८५ हजार भन्दा बढीको मृत्यु भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख नाघ्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९ सय जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २२९ पुगेको छ । २०१९ को डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएयता सबैभन्दा बढी अमेरिकामा ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

एजेन्सी। ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। अमेरिकापछि सबैभन्दा बढी मृत्यु भएको ब्राजिलमा चार लाख १ हजार ४१७ जनाको मृत्यु भइसकेको छ।पछिल्लो २४ घन्टामा मात्रै ब्राजिलमा ३ हजारबढीको मृत्यु भएको हो। ब्राजिलमा दुई सातायता संक्रमित हुनेको संख्यामा केही कमी भएपनि मृत्युदर अझै उच्च रहेको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

बेलायतमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।बेलायत सरकारको स्वास्थ्य विभागको जानकारी अनुसार बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप १६३१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या  एक लाख नाघेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।यसैग