वीरगञ्जमा विश्व स्वास्थ्य तथा सुरक्षा दिवसमा प्रभातफेरि

१५ वैशाख, वीरगञ्ज । विश्व स्वास्थ्य तथा सुरक्षा दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको छ । इन्डस्ट्री अल नेपालको आयोजनामा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो । कार्यस्थलमा सुरक्षा र स्वास्थ्यबारे सचेतना जगाउन हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाइने गरिएको छ । प्रभातफेरिमा सहभागीहरुले सचेत बनौं, सुरक्षित रहौं, कार्यस्थलमा उचित औजारको प्रयोग गरौं, सुरक्षा पहिले, […]