सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।

सम्बन्धित सामग्री

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

काठमाडौँ– केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरेको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम […]

कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।

राउटेको स्वास्थ्य बीमा सरकारले नै गरिदिने प्रस्ताव

स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो।

सुदूरपश्चिममा २० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध

प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५१ हजार दुई सय १० नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

३७ प्रतिशत नागरिक बीमामा आवद्ध

गोरखामा स्वास्थ्य बीमा शुरु भएको ६ वर्षको अवधिमा करिब ३७ प्रतिशत नागरिकले बीमा गराएका छन् । २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको थियो । हालसम्म जिल्लाको कुल जनसंख्याको ३७.२० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् । जिल्लाको पछिल्लो जनसंख्या २ लाख ५२ हजार २०१ रहेकोमा बीमा गराउनेको संख्या भने ९३ हजार […]

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै

इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन निःशुल्क बीमा गरिने उपमहानगरपालिकाले जनाएको छ।...

लमजुङमा २२ हजार बढीले गरे स्वास्थ्य बीमा

लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् । विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क

२२ हजार बढीले गरे स्वास्थ्य बीमा

लमजुङ– लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् ।  विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा […]

दाङमा स्वास्थ्य बीमामा आकर्षण कम

दाङ – दाङ जिल्लामा गत बैशाख महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरियो। जिल्लाका सबै नागरिकलाई यो बीमा कार्यक्रममा आवद्ध गराउनुपर्ने लक्ष्य राखियो। तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आकर्षण कममात्रै देखिएको छ। कोरोना भाइरस संक्रमणका कारण बीमा कार्यक्रमलाई व्यापक बनाउन नसकिएको स्वास्थ्य बीमा बोर्डले दावी गरेको छ। तर स्वस्थ्य बीमा बनाउने काममा नागरिकले अनिच्छा व्यक्त गरेका […]

नेपालमा स्वास्थ्य बीमा गर्ने जिल्लाको संख्या बढ्यो, सहभागी बढेनन्

काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ ।स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेको छैन । बीमा कार्यक्रम पुग्न बाँकी यी दुई जिल्लामा यही आर्थिक वर्षभित्र लागू गरिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।पूरा पैसा तिरेर स्वास्थ्य बीमामा सहभागी हुनेमा २७ लाख ४० हजार २००