नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ ।सत्तारुढ नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो । परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु […]

सम्बन्धित सामग्री

एमाले र कांग्रेसका आर्थिक एजेण्डामा के फरक?

काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले गत शनिवार र नेकपा एमालले मंगलवार आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश […]

चुनावी घोषणापत्रमा कांग्रेस र एमालेका आर्थिक एजेण्डा

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले  शनिवार र नेकपा एमालले मंगलवार  आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी चुनावपछि बन्ने सरकारले देशको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता...

यस्ता छन् कांग्रेस र एमालेका आर्थिक एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल कांग्रेसले गत शनिबार र एमालले मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका […]

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो […]

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।  मंसिर ४ मा हुने निर्वाचनका लागि द

एमालेले ‘याक एण्ड यति’बाट घोषणापत्र सार्वजनिक गर्ने

नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि दल

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरु

काठमाण्डाैं : नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।पार्टी केन्द्रिय कार्यालय सानेपामा भर्खरै बैठक सुरु भएको हो।बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ।सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए।उनले भने, ‘क