नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए। “हामी (महासंघ)ले उद्यमी […]
काठमाडौं– जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरूमा दोहोरिएको छ । त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेन-जीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता […]
जेन-जी आन्दोलनमा पूर्वमा धेरै क्षति भएको इटहरीलाई केन्द्र बनाएर एमालेले प्रदर्शन गरेको छ । जेन-जी आन्दोलनपछि राजनीतिक गतिविधि शून्य इटहरीमा शनिबार एमालेले प्रदर्शन गर्यो ।
काठमाडौँ। बिहार विधानसभा चुनावको शनिबार आएको नतिजापछि आरजेडी नेता तथा लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले राजनीति छोड्ने घोषणा गरेकी छन्। “म राजनीति छोड्दै छु र मेरो परिवारसँग सम्बन्ध तोड्दै छु‚” इन्स्टाग्राममा उनले लेखेकी छन्‚ “सञ्जय यादव र रमिजले मलाई यो गर्न भने, र म सबै दोष आफैंमा लिइरहेको छु।” रोहिणी आचार्यले गत वर्ष शारण लोकसभा […]
२९ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका …
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब बराबरका दुई बचतपत्र निष्कासन गर्ने भएको छ। कार्यालयले रु २ अर्ब ५० करोडको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोडको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ बिक्री खुला गरेको हो। पाँच वर्ष अवधिका यी दुवै बचतपत्रका लागि मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मंसिर २८ गते औपचारिक रूपमा निष्कासन हुनेछ। नागरिक बचतपत्रमा […]