चुनावी घोषणापत्रका 'केही बुँदा'मा खेलकुद : वडावडामा खेलमैदानदेखि ‘इ-स्पोर्ट्स’को प्रतिबद्धता

काठमाडौं  : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र उम्मेद्वारले धमाधम चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरिसकेको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। अधिकांश…

सम्बन्धित सामग्री

विराजभक्त श्रेष्ठले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

काठमाडौं क्षेत्र नम्बर ८ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

घनश्याम भुसालको चुनावी प्रतिबद्धता सार्वजनिक

बुटवल– सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोवासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक […]

विवेकशील साझाले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीक्षा बास्कोटाले प्रतिबद्धता सार्वजनिक गरिन् । पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने...

विवेकशील साझा पार्टीले सार्वजनिक गर्‍यो प्रतिबद्धता

विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विवेकशील साझाले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रकाशमान सिंहद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं । नेपाली कांग्रेसका नेता एंव सत्तागठबन्धनको तर्फबाट काठमाडौ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । काठमाडौमा सोमबार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता सिंहले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्तागठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका […]

प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको […]

शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवारले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

नेकपा माओवादी केन्द्र शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवार उदय बरबरियाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बरबरियाले शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई, विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना सार्वजनिक गरिएको छ ।प्रतिबद्धता पत्रमा गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिने र निःशुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउने उल्लेख छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य क

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :