बोहोराटारमा कांग्रेसको संस्थापन इतर समूहको छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्नका लागि आन्तरिक छलफलमा जुट्ने भएको छ । साझा उम्मेदवार तय गर्ने बारेको छलफलका लागि संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला हुँदै छन् ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा काँग्रेस संस्थापन इतर समूह ‘निल’

मुख्यमन्त्री सहित एक मन्त्री आफ्नो पोल्टामा पारेको संस्थापन समूहले एउटा मन्त्रालयको भाग आफूलाई दिने उच्च अपेक्षा इतर समूहले गरेको थियो।...

नेताको प्रचार शैली : भित्तादेखि झोलासम्म शेरबहादुर देउवा

काठमाडौं : नेपाल कांग्रेसमा अहिले १४ औं महाधिवेशनको रौनक छाएको छ। १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्। सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसकेको छ। संस्थापन इतर समूह साझा…

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

इलामको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह बलियो

मंगलबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा इलाको क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन शेरबहादुर देउवा इतर समूह बलियो देखिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित हुने २६ महाधिवेशन प्रतिनिधिमध्ये पार्टी सभापति निकट दुई समूहबाट १० जना र सभापति इतर समूहको दुई समूहबाट समूहबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । इलाममा संस्थापन देउवा पक्षबाट पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्काले फरक-फरक प्यानल बनाएर चुनावी मैदान उत्रिएका थिए । संस्थान इतर समूहका व

महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

चाक्सीबारीमा कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु

काठमाडौं :  नेपाली कांग्रेसको संस्थापन इतर समूह छुट्टै छलफलमा जुटेको छ।  पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन्।   बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन्।कार्यतालिकाअनुसार भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनका विषयमा निर्वाचन समितिले गर

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]