उत्पादनका आधारमा अनुदान दिन माग

चन्दननाथ नगरपालिका ५ निवासी निरोजराज गिरी २०६० सालदेखि व्यावसायीक स्याउ र ओखर खेती गर्दै आएका छन् । एसएलसी पछि आफ्नै लगानीमा सौर्य फलफूल खेती तथा प्रशोधन उद्योग स्थापना गरी कृषिमा होमिएका कृषक गिरी अनुदानमुखी विचौलिया किसानका विरोधी हुन् ।“उत्पादनमुखी भन्दा अनुदानमुखी किसान बढी छन् । अनुदान रहुन्जेल मात्रै किसान बन्ने प्रवृत्तिले जुम्लाको उत्पादन घट्दै गएको […]

सम्बन्धित सामग्री

बयलपाटा अस्पताललाई अनुदान दिन अछामका जनप्रतिनिधिको माग

अछामबाट निर्वाचित जनप्रतिनिधिले बयलपाटा अस्पताललाई अनुदान दिन प्रदेश सरकारसँग माग गरेका छन् । अछामबाट निर्वाचित संघ र प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुखले धनगढीमा पत्रकार सम्मेलन गरेर अस्पताललाई अनुदान...

माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

काठमाडौं : कपिलवस्तबाट आएका किसानले माइतीघरमा धर्ना दिइरहेका छन्। सरकारसँग अनुदान माग्दै किसानले प्रदर्शन गरेका हुन्।  उनीहरुले उखुको मूल्य निर्धारण हुनुपर्ने, उखु बापत रकम पाउनुपर्ने किसानले पैसा पाउनुपर्ने, ट्रयाक्टर किक्न भन्सारमा सहुलियत दिनुपर्ने लगायतको माग राखेका छन्।

उत्पादनका आधारमा अनुदान र रैथानेबाली प्रवर्द्धनमा लगानी बढाउन माग

वितरणमुखी अनुदानकै कारण जुम्लाको रैथानै बाली उत्पादन वर्षेनि घट्दो छ । अनुदान रहुन्जेल किसान वा उद्यमी बन्ने र अनुदान सकिएसँगै किसान पनि विलय हुने अवस्था छ । जसका कारण बजारमा माग बढ्दो भएपनि जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको छ । लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी […]

रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन एमालेको माग

काठमाण्डाै – नेकपा एमालेले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । एमालेको कृषि तथा पशुपक्षी विभागले आज आइतवार विज्ञप्ति निकालेर विदेशीलाई खुसी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको भनाइ छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेको दाबी छ । यस्तै पार्टीको कृषि तथा पशुपक्षी वि...

अनुदान आयोगको नीतिमा समावेश गर्न माग

विराटनगर । प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् ।  स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक

किसानलाई प्रोत्साहन अनुदान दिइने

काठमाडौँ,१४ असोज । बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । उपमहानगरका वडा नं ११ […]

उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान

बुटवल– बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवर्द्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।  उपमहानगरका वडा नं ११ देखि १९ […]

हज यात्रामा सरकारी अनुदान बढाउन माग गर्दै मुस्लिम आयोगका अध्यक्षलाई ज्ञापन

हज यात्रामा लाग्ने खर्चमा सरकारी अनुदान बढाउन  माग गर्दै मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीलाई  प्रबासी मुस्लिमहरुको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ। युएई भ्रमणमा रहेका आयोगका अध्यक्ष अन्सारीलाई युएईमा कार्यरत मुन्ना सम्सुल...

निर्यातमा १२ प्रतिशत नगद अनुदान माग

सरकारले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि फेरि संशोधन गर्ने भएको छ । निजी क्षेत्रको मागलाई सम्बोधन गर्न भन्दै नगद अनुदान कार्यविधि संशोधन गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा गत साता बसेको उच्चपदस्थ अधिकृतहरूको बैठक (एसएमटी) मा मन्त्रालयको नयाँ धारणा बनाउने निर्णय भएको छ । मन्त्रालयका अनुसार एसएमटी बैठकमा निर्यातमा नगद अनुदान दिने […]