माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

काठमाडौं : कपिलवस्तबाट आएका किसानले माइतीघरमा धर्ना दिइरहेका छन्। सरकारसँग अनुदान माग्दै किसानले प्रदर्शन गरेका हुन्।  उनीहरुले उखुको मूल्य निर्धारण हुनुपर्ने, उखु बापत रकम पाउनुपर्ने किसानले पैसा पाउनुपर्ने, ट्रयाक्टर किक्न भन्सारमा सहुलियत दिनुपर्ने लगायतको माग राखेका छन्।

सम्बन्धित सामग्री

उखु किसान आज पनि प्रदर्शनमा : यो वर्ष सरकारले झुक्याउन नसक्ने किसानको भनाइ

काठमाण्डाै - उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् । किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाण्डौमा आन्दोलन थालेका हुन् ।  आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत...