छुट्टिने बेला महन्थसँग ओलीको भलाकुसारी !

काठमाडौं । राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुरबीच मञ्चमै भलाकुसरी चल्यो । नेकपा एमाले र जसपा नेपालबीच सत्ता साझेदारीका विषयमा औपचारिक छलफल भैरहेकै बेला सार्वजनिक रुपमा पनि दुई पार्टीका शीर्ष नेताबीच भलाकुसारी चलेको हो । प्रधानमन्त्री ओली कार्यक्र...

सम्बन्धित सामग्री

उमेर पुगेपछि बुवाआमासँगै बस्ने कि छुट्टिने ?

विज्ञहरुका अुनसार वयस्क भएसँगै कुनै पनि सन्तान आफ्नो आमाबुवासँग बस्ने वा नबस्ने भन्ने विषय उनीहरुको आर्थिक तथा सांस्कृतिक अवस्थाका साथै छनोटको विषय पनि हो । वास्तवमा आमाबुवा र छोराछोरीले एक अर्काको अपेक्षा र आवश्यकतालाई बुझेर मात्रै यस विषयमा कुनै निर्णय लिनु पर्दछ ।

स्कटल्यान्डले एकतर्फी रुपमा छुट्टिने विषयमा जनमत संग्रह गर्न नपाउने

बेलायतको सर्वोच्च अदालतले स्कटल्याण्डको सरकारले संयुक्त अधिराज्यबाट अलग हुने कि नहुने विषयमा एकपक्षीय रूपमा दोस्रो जनमत संग्रह गर्न नसक्ने निर्णय गरेको छ । निर्णयले वेस्टमिन्स्टरका एकता पक्षधरहरुलाई स्वागत गर्ने र स्वतन्त्रता अभियानकर्तालाई झट्का हुने मानिएको छ । स्टकल्याण्डको पार्टी स्कटिस नेसनल पार्टी (एसएनपी) ले अर्को अक्टोबरमा जनमत संग्रह गर्ने प्रयासलाई अदालतले सर्वसम्मतिमा रोकिदिएको छ । यो निर्णयपछि अब स्कटल्याण्ड बेलायतबाट छुट्टिने विषयको जनमत संग्रह गर्नका लागि लण्डनको संसदबाट

ओलीको संसदमा सम्बोधन-आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताउदै परमादेशबाट बनेको सरकार र गठबन्धनलाई आगामी चुनावमा जनताले देखाइदिने चेतावनी समेत दिएका छन् । ओलीले संसदमा सम्बोधन गर्दै भने- ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र ? प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला […]

मन नमिले छुट्टिने कि परिवारै सिध्याउने ?

काठमाडौं : नेपाली समाजमा पति पत्नीको झगडालाई ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्दै एकदमै सामान्य रुपमा लिने गरिन्छ। तर यो उखान बनेको वेलाको जस्तो समय अहिले छैन।विस्तारै पाश्चात्य जीवन शैली अपनाउन थालेको अहिलेको हाम्रो समाजले पूर्वीय मूल्य मान्यता पनि चटक्कै छाड्न सकेको छैन र दुविधामा रुमल्लिएको छ।दुविधामा हुनुको परिणामस्वरुप परिवार र समाजमा कहालीलाग्दो घटना हुन पुग्छन्। यस्तै घटनाको उदाहरण हो काठमाडौं उपत्यकाको काभ्रेस्थली पदमसालमा भएको एउटा परिवारको दुःखद अन्त्य।उपत्यकामा सो

जसपामा किचलोः सहमतिमै छुट्टिने

काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ। यद्यपि भद्र सहमति भएको भोलिपल्टै भट्टराई र यादव पक्षनिकट नेताहरू भने आरोपप्रत्यारोपमा उत्रिसकेका छन्। यस्तो परिस्थितिबीच अध्यक्ष यादवले यही असार २७ र […]

जसपामा किचलो: सहमतिमै छुट्टिने

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ।...

जेरार्ड पिके र शकिराले छुट्टिने निर्णय लिए

हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए ।